Main News
बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
२०७९ चैत ८ गते ९:१३

८ चैत २०७९ काठमाडौं । आज वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदै हुनुहुन्छ ।
सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएपछि आज दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको छ ।
प्रतिक्रिया