भट्टराई

नेपाल र भट्टराईविरुद्धको ललिता निवास जग्गासम्बन्धी मुद्दाको फैसला कात्तिक २५ गते

१८ असोज २०७८ काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनसुन्धान आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आगामी कात्तिक १५ गते फैसला सुनाउने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर...

एमाले नेतृत्वमा छिट्टै चुनावी सरकार गठन हुन्छ : सचिव भट्टराई (भिडियो रिपोर्टसहित)

१ असोज २०७८ कास्की । नेकपा एमालेका नेता योगेश भट्टराई चुनावी सरकार गठनको आधार बनिरहेको भन्दै एमालेको नेतृत्वमा छिट्टै चुनावी सरकार गठन हुने दाबी गर्नुभएको छ । कास्कीमा आज भएको कार्यक्रममा नेता भट्टराईले गठबन्धनभित्रै एकता कायम हुन नसकेको र...

सत्तारुढ गठबन्धनमा डा भट्टराईको पाँच बुँदे सुझाव

१ असोज २०७८ काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुसँग बिहीबार छुट्टाछुट्टै भेट गरी विभिन्न पाँच बुँदे सुझाव दिनुभएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल...

सभामुखले सम्वाद नै नचाहेको एमाले नेता भट्टराईको आरोप (भिडियो रिपोर्टसहित)

२६ भदौ २०७८ काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले संवाद नै गर्न नचाहेको आरोप लगाउनुभएको छ । एमाले स्थायी कमिटी बैठकबारे जानकारी दिन भएको पत्रकार सम्मेलनमा उहाँले सभामुखले एमालेले उठाएको विषयमा छलफल गरेर...

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईद्वारा राजीनामा

२७ साउन २०७८ काठमाडौं । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिनुभएको छ । सरकारले हटाउने तयारी गर्दै स्पष्टिकरण सोधेपछि भट्टराईले राजीनामा दिनुभएको हो । उहाँले सरकारले सोधेको स्पष्टिकरणको जवाफ पनि दिनुभएको थिएन । राजीनामा पत्रमा भट्टराईले अहिलेको...

जसपाको भट्टराई-यादव खेमामा खुसियाली, ठाकुर पक्ष चिन्तामा (भिडियो रिपोर्टसहित)

११ साउन २०७८ काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को डाक्टर बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । लामो रस्साकस्सीपछि जसपाको विवाद आयोगबाट निरुपण भएको छ । अब दलको नाम, चिह्न, लेटरप्याड सबै भट्टराई र यादव पक्षको...

आधिकारिकता पाएपछि भट्टराई–यादव पक्ष उत्साहित, ठाकुर पक्ष आयोगप्रति आक्रोशित (भिडियो रिपोर्टसहित)

११ साउन २०७८ काठमाडौं । पार्टीका आधिकारिकता पाएपछि डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष उत्साहित भएको छ भने महन्थ ठाकुर पक्ष निराश र आक्रामक देखिएको छ । ठाकुर पक्षले निर्वाचन आयोगप्रति आक्रोश व्यक्त गर्दै नयाँ शक्ति निर्माण गर्ने...

यादव–भट्टराई समूहले पायो जसपाको आधिकारिकता

११ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षले पाएको छ। निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यहरुको सनाखत गरी अध्यक्ष यादव–भट्टराई पक्षलाई आधिकारिकता दिएको नेता महिन्द्र यादवले जानकारी दिनुभयो । यादव–भट्टराई पक्षमा ३४ जना कार्यकारिणी...

पार्टी एकताका लागि अध्यक्ष ओलीको राजीनामा पूर्वशर्त राख्नु अनुचित : सचिव भट्टराई (भिडियो रिपोर्टसहित)

६ साउन २०७८ काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीभित्र एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने पूर्व शर्त अनुचित भएको बताउनुभएको छ । हिमालय टेलिभिजनसित कुरा गर्दै सचिव भट्टराईले अहिले एकताका लागि पूर्व शर्त ठीक नभएको...

वायुसेवा निगम निजीकरण प्रधानमन्त्री ओलीको घृणित खेल भएको पूर्वप्रधानमन्त्री भट्टराईको आरोप

२७ असार २०७८ काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमको निजीकरण प्रधानमन्त्री केपी शर्मा ओलीको घृणित खेल भएको आरोप लगाउनु भएको छ । आज एक अपिल जारी गर्दै भट्टराईले वायुसेवा निगम निजीकरण नगर्न सरकारलाई सुझाव पनि दिनुभएको...