बालुवा

क्रिकेट मैदान बनाउने भनिएको ठाउँको बालुवा बेच्न थालेपछि…..(भिडियो रिपोर्टसहित)

२० चैत २०७७ भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा खेल मैदान निर्माण गर्ने क्रममा ठेकेदार कम्पनीले मापदण्ड विपरीत बालुवा उत्खनन गरिरहेको पाइएको छ । विश्व सम्पदामा सूचीकृत चाँगुनारायण मन्दिर र त्यस वरिपरि रहेका बस्ती जोखिममा परेको भन्दै स्थानीय बासिन्दाले उत्खनन...

बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै हो: अध्यक्ष नेपाल (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले बालुवा पेलेर तेल निस्किनु र केपी ओली सुध्रिनु एउटै भएको टिप्पणी गर्नुभएको छ । नेकपा प्रचण्ड–नेपाल समूह निकट शिक्षकहरुको राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष नेपालले बामदेव...

पर्सामा भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप, दुई जना प्रहरी घाइते

३० माघ २०७७ पर्सा । पर्साको ओरिया खोलास्थित नेपाली भूमिमा प्रवेश गरेर बालुवा उत्खनन गरिरहेका भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा दुईजना सशस्त्र प्रहरी घाइते भएका छन् । प्रहरी जवानहरु २४ वर्षीय आयुष राय यादव र २५...

मापदण्डविपरीत क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग

९ पुस २०७७ वाग्मती । वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लामा सञ्चालित अधिकांश क्रसर उद्योग र बालुवा प्रशोधन उद्योग वर्तमान मापदण्डविपरीत रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार साविकको अथवा स्थापना गर्दा ती उद्योग मापदण्डअनुसार भए पनि अधिकांश उद्योग पछिल्लोपटक...

रुपन्देहीको भूमिगत सिंचाइ, अर्बौ लगानी बालुवामा पानी, जमिन सुख्खा (भिडियोसहित)

१४ असोज, २०७७, भैरहवा । जमिन सिंचित गरी कृषि क्षेत्रको उत्पादन बढाउने उद्देश्यले रुपन्देहीमा २०३३ सालमा डिप ट्यूव वेबेल निर्माण शुरु भयो । विश्व बैंकको करिब साढे दुई अर्ब रुपैयाँ ऋण अनुदानमा दुई दशक लगाएर एक सय ६९ वटा...

तटबन्धमा लगानी-बालुवामा पानी, नागरिक डरले रातभर जाग्राम (भिडियोसहित)

१० साउन, २०७७ महोत्तरी । हरेक वर्खामा तराई मधेस क्षेत्रका हुने डुबान रोक्न भन्दै नदी किनारामा तटबन्ध बनाइन्छ । तटबन्धका लागि सरकारले जनताको तटबन्ध कार्यक्रम सञ्चालन गरेर बजेट पनि खन्याउँदै आएको छ । तर तटबन्ध बलियो नहुँदा हरेक वर्ष...

गिट्टी, बालुवा निकालेर खोलाको प्राकृतिक वहाव कायम राख्ने प्रयास (भिडियोसहित)

६ साउन, २०७७ नेपालगञ्ज । बाढीबाट सडक, पुल, सिक्टा सिँचाइको नहर र गाउँ बस्ती जोगाउन भन्दै बाँके राष्ट्रिय निकुन्ज क्षेत्र भएर बग्ने खहरे खोलामा थुप्रिएको ढुंगा, गिट्टी र बालुवा निकाल्न सुरु गरिएको छ । खोलाको बिचमा थुप्रिएको ढुंगा, गिट्टी...