अन्तर्वार्ता
गिटी-बालुवा हामीलाई नै नपुग्ने स्थिति छ, निर्यात गर्न मिल्दैन- वन तथा वातावरणविद् विनोद भट्ट (भिडियो कुराकानी)
२०७८ जेठ २१ गते २०:५२
२१ जेठ २०७८ काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८–७९ को वजेट वक्तव्यमार्फत ढुंगा, गिट्टी, बालुवा निकासीबाट आम्दानी गरी व्यापार घाटा कम गर्ने घोषणा गर्नुभयो । तर त्यसको अहिले सर्वत्र विरोध भैरहेको छ ।
राजनीतिक दल, अर्थविद, वातावरणविद् सबै यसको विरोधमा उत्रिएका छन् । उनीहरुले सरकारको निर्णय दुर्भाग्यपूर्ण भनेका छन् । हामीले यो विषयमा वन तथा वातावरण विज्ञ विनोद भट्टसँग कुराकानी गरेका छौं-
प्रतिक्रिया