
रासायनिक मल खरिदका लागि नेपाली टोली आज बंगलादेश जाँदै
३० मंसिर, २०७७ काठमाडौं । रासायनिक मल खरिदका लागि नेपाली सरकारी टोली आज बङ्गलादेश जाँदैछ । नेपाल र बंगलादेशका सरकारबीच जिटुजीमार्फत मल खरीदका लागि समझदारी गर्न नेपाली टोली बिहान ९ बजे बंगलादेश जान लागेको हो । सरकारी टोलीको नेतृत्व...