फोहोर

उठ्ने भयो उपत्यकामा थुप्रिएको फोहोर, महानगर र आन्दोलनरत पक्षबीच सहमति

२० चैत २०७७ काठमाडौं । एक हप्तापछि सडकमा थुप्रिएको काठमाडौं उपत्यकाको फोहोर आजदेखि उठाइने भएको छ । काठमाडौं महानगरपालिका र आन्दोलनरत पक्षबीच आज सहमति भएपछि फोहर उठ्ने भएको हो । आज बिहान भएको वार्तामा महानगर र आन्दोलनरत स्थानीयबीच फोहोर...

सिसडोलमा फोहोर विसर्जनमा स्थानीयको अवरोध (भिडियो रिपोर्टसहित)

१५ चैत २०७७ काठमाडौं । नुवाकोटको ओखरपौवा स्थित सिसडोल ल्याण्डफिल्ड साइट क्षेत्रका प्रभावित स्थानीयले काठमाडौं उपत्यकाको फोहोर मैला विसर्जन गर्न अवरोध गरेका छन् । काठमाडौं महानगरपालिका लगायत उपत्यका १८ वटा नगरपालिकासँग यस अघि भएको सबै सम्झौता पूर्णरुपमा कार्यान्वयनमा नआएसम्म...

कञ्चनपुरमा एकीकृत फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण हुने (भिडियो रिपोर्टसहित)

११ चैत २०७७ कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा ६० करोड लागतमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण हुने भएको छ । भिमदत्त नगरपालिकाको फोहोरमैला व्यवस्थापन केन्द्र बनाउनका लागी ठाउँ हेरीसकेको छ । केन्द्रमा एक...

शहरी विकासमन्त्रीले बाटाभरि खाल्डाखुल्डी र पुलमुनि फोहोरको थुप्रो देखेपछि…

५ मंसिर, २०७७, काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धाबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिनुभएको छ । धोबीखोला करिडोर आयोजनाको निरीक्षण गर्नेक्रममा उहाँले सो निर्देशन दिनुभएको हो । मन्त्री श्रेष्ठ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई ,...

मंसिर २० गतेसम्म १८ बुँदे माग पूरा नभए सिसडोलबासीले फोहोर फ्याँक्न नदिने

५ मंसिर, २०७७ काठमाडौं । विभिन्न १८ बुँदे माग राख्दै सिसडोलबासी आन्दोलित भएका छन् । शिक्षा, स्वास्थ्य, सडकलगायत विकास निर्माण गर्नुपर्ने लगायतका १८ बुँदे माग मंसिर २० गतेसम्म पुरा नभए फोहोर फाल्न नदिने भन्दै स्थानीयहरु आन्दोलित भएका हुन् ।...