Main News

काठमाडौंका चोकचोकमा फोहोरको डंगुर, रोग फैलनसक्ने त्रास (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १९ गते १४:४४
काठमाडौंका चोकचोकमा फोहोरको डंगुर, रोग फैलनसक्ने त्रास (भिडियो रिपोर्टसहित)

१९ भदौ २०७८ काठमाडौं । काठमाडौं उपत्यकामा एक महिनादेखि फोहोर उठेको छैन । काठमाडौं महानगरपालिकाले गत बुधबारदेखि फोहोर उठाउन सुरु गरेको भने पनि सडकमा थुप्रिएको पोहोर जस्ताको तस्तै छ ।

लामोसमयसम्म फोहोर लिन नआएपछि नागरिकले सडकसडकमा फोहोर थुपारेका हुन् । फोहोरका कारण सडकमा हिँड्न सक्ने अवस्था छैन । यसले फोहोरजन्य रोग बढ्ने खतरासमेत देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *