प्रशिक्षक

थोमस टुचेल चेल्सीको मुख्य प्रशिक्षक नियुक्त

१४ माघ २०७७ काठमाडौं । थोमस टुचेल चेल्सीका मुख्य प्रशिक्षक नियुक्त भएका छन् । फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको एक दिनपछि चेल्सीले टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । चेल्सीले टुचेललाई १८ महिनाको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।...

आइपुगे राष्ट्रिय क्रिकेट टोलीका नव नियुक्त मुख्य प्रशिक्षक डेभ ह्वाटमोर

५ माघ २०७७ काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक डेभ ह्वाटमोर नेपाल आइपुगेका छन् । अष्ट्रेलियाका पूर्व खेलाडी ह्वाटमोर गएराति नेपाल आएका हुन् । क्यान स्रोतका अनुसार उनी केही दिनको क्वारन्टिन बसाईपछि प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय...

वरिष्ठ भलिबल प्रशिक्षक रिमालको निधन

११ पुस २०७७ काठमाडौं । वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् (राखेप) अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको हो । टाउकामा...

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त (भिडियोसहित)

२ पुस २०७७ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ वाटमोर नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टोलीको प्रशिक्षक नियुक्त गरेको हो । वाटमोरले आगामी जनवरी १ तारिकदेखि नेपाली क्रिकेट टोलीलाई...

फुटबलका मुख्य प्रशिक्षक योहान कालिनद्वारा राजीनामा

२६ मंसिर, २०७७ काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिनुभएको हो । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ...

मनोज कटवाललाई राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी

१४ मंसिर, २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले प्रदेश १ का सचिव मनोज कटवाललाई राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षक बनाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज कटवाललाई सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको जानकारी दिएको हो । यसअघि पनि...

बन्द प्रशिक्षणमा बस्ने क्रिकेट खेलाडी र प्रशिक्षकको कोरोना परीक्षण

९ मंसिर, २०७७ काठमाडौं । भोलिदेखि शुरु हुने बन्द प्रशिक्षणमा बस्ने नेपाली क्रिकेट टोली र प्रशिक्षकको कोरोना परीक्षण भएको छ । बन्द प्रशिक्षण अघि आज नेपाली राष्ट्रिय क्रिकेट टोली सबै खेलाडी तथा प्रशिक्षकको पीसीआर परीक्षण भएको हो । खेलाडी...

बन्द प्रशिक्षणका लागि क्रिकेट टोली र प्रशिक्षकको आज कोरोना परीक्षण

९ मंसिर, २०७७ काठमाडौं । भोलिदेखि शुरु हुने बन्द प्रशिक्षणका लागि नेपाली क्रिकेट टोली र प्रशिक्षकको आज कोरोना परीक्षण हुँदैछ । बन्द प्रशिक्षणमा बस्नु अघि आज नेपाली राष्ट्रिय क्रिकेट टोली सबै खेलाडी तथा प्रशिक्षकको पीसीआर परीक्षण गरिने भएको हो...

खेलाडी र प्रशिक्षक सम्मानित

५ मंसिर, २०७७ काठमाडौं । नेपाल सितोरियो कराते सतुङ्गल डोजोले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ । आज आयोजित कार्यक्रममा डोजोले कीर्तिमानी खेलाडी दिपक विष्ट, दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता आयशा शाक्य,...

क्रिकेट संघले आगामी दुई साताभित्र मुख्य प्रशिक्षक नियुक्त गर्ने

३ मंसिर, २०७७ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दुई हप्ता भित्रमा राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त गर्ने भएको छ । मुख्य प्रशिक्षक पदका लागि भएको अन्तरवार्ताको प्रतिवेदन क्यानले अन्तरार्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)लाई पठाइसकेको छ । मुख्य प्रशिक्षकका...