
साझा प्रतिवेदन बनाउन अध्यक्षद्वयलाई मुख्यमन्त्री पोखरेलको आग्रह
१३ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठकको पूर्वसन्ध्यामा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले साझा प्रतिवेदन बनाउन अध्यक्षद्वयलाई आग्रह गर्नुभएको छ । मंसिर ३ गतेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डको एकल प्रतिवेदन आएलगत्तै साझा दस्तावेजको...