प्रतिवेदन

स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए

८ वैशाख २०७८ काठमाडौं । कोभिड–१९ सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई मान्यता नदिइँदा १२२ यात्री आज विमानबाट ओरालिएका छन् । सुरिया हेल्थ केयर प्रालि र मेरिट मल्टिकेयर मेडिकल सेन्टरले जारी गरेका पोलिमर्से चेन रियाक्सन (पिसिआर) रिपोर्ट नक्कली भएको आशङ्का...

निर्वाचन आयोगले सोध्यो लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४० दलसँग स्पष्टिकरण

८ वैशाख २०७८ काठमाडौं । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन नबुझाउने थप ४० राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । आयोगको आज बसेको बैठकले नियमित रुपमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । आयोगले स्पष्टिकरण सोधेका दल सबै...

लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४६ दललाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

६ वैशाख २०७८ नयाँ दिल्ली । निर्वाचन आयोग नेपालले लगातार तीन आर्थिक वर्षसम्म लेखापरीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूलाई स्पष्टीकरणसहित सफाइ पेश गर्न समय दिएको छ । आयोगले आज आव २०७४/७५ देखि आव २०७६÷७७ सम्म लगातार आयव्ययको लेखा परीक्षण प्रतिवेदन...

नेपाल–खनाल समूहको राजनीतिक प्रतिवेदनमा ओलीमाथि यस्ता आरोपैआरोप

३० चैत २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध १८ पृष्ठको राजनीतिक प्रतिवेदन कार्यकर्तामाझ लगेको छ । पार्टी भित्रका समस्या र पार्टी पूनर्गठन लगायतका विषय समेटेर अध्यक्ष...

आज संसदमा सूचना प्रविधिसम्बन्धी विवादास्पद विधेयकको प्रतिवेदन पेस हुँदै

२६ चैत २०७७ लण्डन । सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विवादास्पद विधेयकको प्रतिवेदन आज बस्ने प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ । संसद भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको...

प्रतिनिधिसभा बैठक बस्दै, सरकारले विजनेश नदिँदा प्रतिवेदन पेशमै सीमित

२३ चैत २०७७ काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। सरकारले विजनेस नदिँदा आजको बैठक पनि सामान्य प्रतिवेदन पेशमै सीमित हुने भएको छ । संसद भवन बानेश्वरमा दिउँसो १ बजे बस्‍ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। कार्यसूचीअनुसार प्रधानमन्त्री केपी...

नेपालमा भ्रष्टाचार झनै बढेको ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन सार्वजनिक (भिडियो रिपोर्टसहित)

१५ माघ २०७७ काठमाडौं । पछिल्लो एक वर्षमा नेपालमा भ्रष्टाचार बढेको देखिएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०२० को भ्रष्टाचार सूचकांक अनुसार पछिल्लो एक वर्षमा देशमा सुशासनको अवस्था खस्किएको छ । भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल गत वर्षभन्दा...

नेकपा स्थायी कमिटी बैठक आज, अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफलको तयारी

२१ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयमा तीन साता अडिएको तनाव अब स्थायी कमिटीतर्फ प्रवेश गरेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको असहमतिबीच सचिवालयले दुवै अध्यक्षका प्रस्तावलाई स्थायी कमिटीमा लगेको हो । पार्टीको...

शिक्षा आयोगको प्रतिवेदन नागरिकस्तरबाट सार्वजनिक

२० मंसिर, २०७७ काठमाडौं । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग र यसको प्रतिवेदन, २०७५ लाई सो आयोगका तत्कालीन १३ सदस्यहरुले आफ्नो तर्फबाट सार्वजनिक गरेका छन् । नेपाल सरकारले औपचारिक रुपमा प्रतिवेदन सार्वजनिक नगरेकाले सूचनाको हकप्रतिको दायित्व आफूहरुको पनि भएको जनाउँदै...

नेकपा सचिवालय बैठकमा दुई अध्यक्षका अलगअलग प्रतिवेदनमाथि छलफल हुँदै

१७ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा आज दुई अध्यक्षको अलगअलग प्रतिवेदनमाथि छलफल हुँदैछ । हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आआफ्नो प्रतिवेदनबारे बोलिसकेका छन् । आजको बैठकमा सचिवालय सदस्यहरुले...