प्रतिबन्ध

बेलायतले नेपालबाट हुने यात्रामा लगायो प्रतिबन्ध

२६ वैशाख २०७८ लण्डन । बेलायतले कोभिड १९ को नयाँ भेरिएन्ट फैलिएको बताउँदै नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी गरेको छ । बेलायतका यातायात तथा पारवहन मन्त्रालयका सचिव ग्रान्ट सेपले लन्डनमा आयोजित पत्रकार सम्मेलनमा नेपालसहित, टर्की र माल्दिभ्सलाई ‘रेड...

दक्षिण अफ्रिकामा मादक पदार्थको बेचविखनमा प्रतिबन्ध

१८ चैत २०७७ दक्षिण अफ्रिका । दक्षिण अफ्रिकामा इस्टर होलिडेका क्रममा मादक पदार्थको बेच विखनमा प्रतिबन्ध लगाइएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले सो कुराको जानकारी दिनुभएको हो । उहाँले मंगलबार राति गर्नुभएको सम्बोधनका क्रममा सो जानकारी गराउनुभएको...

चिनियाँ अधिकारीमाथि पश्चिमा मुलुकको प्रतिबन्ध

११ चैच २०७७ न्युयोर्क । उइगुर अल्पसङ्ख्यक समुदायको अधिकार हनन गरेको भन्दै इयुका केही देश, अमेरिका र क्यानडाले चिनियाँ अधिकारीहरूमाथि प्रतिबन्ध घोषणा गरेका छन् । धेरैजसो मुस्लिम भएको उइगुर समुदायलाई चीनले शिन्जियाङको पश्चिमोत्तर क्षेत्रमा रहेका शिविरमा थुनामा राखेको आरोप...

श्रीलंकामा सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध

१ चैत २०७७ कोलम्बो । श्रीलंकाले सार्वजनिक स्थानमा अनुहार ढाक्ने पोशाक बुर्कामा प्रतिबन्ध लगाएको छ । सार्वजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै श्रीलंकाले अनुहार ढाक्नैपर्ने भए अन्य तरिका अपनाउन भनेको छ । राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै श्रीलंकाले नयाँ नियम...

विप्लव नेकपामाथि प्रतिबन्ध : दुई वर्षमा के–के भयो ? (भिडियो रिपोर्टसहित)

२१ फागुन २०७७ काठमाडौं । तीन बुँदे सहमतिसँगै नेपाल कम्यूनिष्ट पार्टी नेकपा शान्तिपूर्ण राजनीतिमा आएको छ । नेकपाका महासचिव विप्लवले सार्वजनिक समारोहबाटै शान्तिपूर्ण राजनीतिप्रति प्रतिवद्धता जनाउनुभएको छ । ०६९ मा प्रचण्ड र ७१ मा मोहन वैद्यलाई छोडेर संसदीय व्यवस्था...

अमेरिकाद्वारा रुसी अधिकारी र व्यापारमाथि प्रतिबन्ध घोषणा

१९ फागुन २०७७ वाशिङ्गटन डिसी । अमेरिकाले रुसी अधिकारी र व्यापारविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ। रुसी विपक्षी नेता एलेक्सी नभाल्नीलाई विष दिएर हत्याको प्रयास गरेको तथा उनलाई जेलमा राखिएको भन्दै अमेरिकाले रुसका शीर्ष अधिकारी र व्यापारविरुद्ध प्रतिबन्ध लगाएको हो...

विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने तयारीमा सरकार

१० फागुन २०७७ काठमाडौं । सरकारले झण्डै दुई वर्षदेखि लगाउँदै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथिको राजनैतिक प्रतिबन्ध सम्भवतः आज बस्ने मन्त्रिपरिषद् बैठकले फुकुवा गर्ने भएको छ । सरकारले विध्वंशात्मक गतिविधिमा संलग्न रहेको भन्दै विप्लव समूहलाई...

सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियामा समाचारजन्य सामग्रीमा लगायो प्रतिबन्ध

६ फागुन २०७७ काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले अष्ट्रेलियामा समाचार सामग्रीमा प्रतिबन्ध लगाएको छ । अष्ट्रेलियामा फेसबुकले समाचार सामग्री साझेदारी गर्न र हेर्नमा रोक लगाएको हो । अब अष्ट्रेलियामा प्रयोगकर्ताले फेसबुकमा समाचार हेर्न वा सेयर गर्न पाउने छैनन् ।...

राष्ट्रपति बाइडेनद्वारा म्यानमारको सैनिक नेताविरुद्ध प्रतिबन्धको घोषणा

२९ माघ २०७७ वाशिङ्गटन डिसी । सैन्य कूविरुद्ध अमेरिकाले म्यानमारका सैनिक नेताविरुद्ध प्रतिबन्धको घोषणा गरेको छ । राष्ट्रपति जो बाइडेनले कू गर्ने म्यानमारका सैनिक नेताहरूमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपति बाइडेनले म्यानमारविरुद्ध निर्यातमा पनि कडा...

विप्लव समूहसँग वार्ता गर्ने भए प्रतिबन्ध फुकुवा गर्न प्रचण्ड–नेपाल समूहको सुझाव (भिडियो रिपोर्टसहित)

२३ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ता गर्ने भए प्रतिबन्ध फुकुवा गर्न सुझाव दिएको छ । ललितपुरमा पत्रकारसँग पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारलाई विप्लव समूहमाथिको प्रतिबन्ध...