पृथ्वी

नेपाल एकीकरणको जग बसाउन पृथ्वीनारायण शाहको अतुलनीय योगदानः राष्ट्रपति

२७ पुस २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एकीकरणको जग बसालेको तथा विविध धर्म, संस्कृति, भाषा र परम्परालाई संरक्षण गरी सबल राष्ट्रिय एकता निर्माणमा पृथ्वीनारायण शाहको योगदान अतुलनीय रहेको बताउनुभएको छ । २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका...

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

२७ पुस २०७७ काठमाडौं। नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको जन्म जयन्तीका आवसरमा आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विक्रम संवत १७७९ पुस २७ गते जन्मिएका शाहले...

चिनियाँ यान चन्द्रमाबाट चट्टान र माटोको नमूना लिएर फर्कियो पृथ्वी

२ पुस २०७७ बेइजिङ । चीनको चाङ ई–५ यान चन्द्रमाको सतहबाट चट्टान र माटोको नमूना लिएर पृथ्वीमा फर्किएको छ । चाङ ई–५ यान स्थानीय समयअनुसार आज करिब डेढ बजे मंगोलियाको भित्री क्षेत्रमा उत्रेको हो । चाङ ई–५ लाई एउटा...

आज पृथ्वीबाट मंगलग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने

२७ असोज, २०७७ काठमाडौं । आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिने भएको छ । मंगल ग्रह, पृथ्वी र सूर्य सीधा रेखामा पर्ने भएकाले पृथ्वीबाट मंगल ग्रह ठूलो र चम्किलो देखिने नासाले जनाएको छ । यी तीनवटा...

पृथ्वी राजमार्गमा सवारी आवागमन शुरु

११ साउन, २०७७ चितवन । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे–मुग्लिङ सडकखण्डमा सवारी आवगमन शुरु भएको छ । पहिरोका कारण अवरुद्ध सडकखण्ड ६ दिनपछि खुलेको हो । मौवाखोलाको पुल मर्मतको काम सकिएसँगै रातिदेखि नै दुईतर्फी नै गाडी चल्न थालेका हुन् ।...

पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध खुल्न अझै दुई दिन लाग्ने

६ साउन, २०७७ चितवन । पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा साना–ठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ...

पृथ्वी राजमार्गअन्तर्गत मौवा खोलाको पुल भासियो, आवतजावत अवरुद्ध

५ साउन, २०७७ चितवन । चितवनबाट धादिङ प्रवेश गर्ने पृथ्वी राजमार्गको विन्दु मोवाखोलाको पुल बाढी र पहिरोले क्षति पुर्‍याएको छ । मोवाखोलामा आएको बाढीले पुलको धादिङतर्फको खण्ड भत्काउँदा राजामार्ग अवरुद्ध भएको छ । राजमार्गका अन्य ठाउँमा पनि अवरुद्ध भएको...