Main News

सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध

२०७९ जेठ २७ गते ७:२९
सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध

२७ जेठ २०७९ धादिङ । तनहुँको आवुखैरनी गाउँपालिका–४ ड्याम साइडस्थित पृथ्वी राजमार्ग अविरल बर्षाको कारण भासिन गई दुई तर्फी सवारी आवागमन बन्द भएको छ ।

सडक मर्मत गर्न समय लाग्ने भएकाले उक्त राजमार्ग भएर चल्ने सवारी साधनहरूले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।

करिब २० मिटर सडक भाँसिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *