पूर्वमन्त्री

कोरोना संक्रमित पूर्वमन्त्री भण्डारी डिस्चार्ज

२७ वैशाख २०७८ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । कोरोना सङ्क्रमणका कारण यही वैशाख २० गते साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा भर्ना हुनुभएका नेता भण्डारी आइतबार राती...

पूर्वमन्त्री जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि

१४ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा अन्त्येष्टिका लैजानुअघि उहाँको शवलाई बिहान ११ बजेसम्म उहाँकै निवास वसन्तपुरको याट्खा र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा राखिएको थियो ।...

पूर्वमन्त्री जोशीको उपचारमा सरकारले दश लाख सहयोग गर्ने

६ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने भएको छ। नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारारत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई सहयोगबारे...

मष्तिष्कघात भएका पूर्वमन्त्री जोशीको स्वास्थ्यमा उल्लेख्य सुधार

१८ फागुन २०७७ काठमाडौं । मष्तिष्कघात भई उपचार गराइरहेका पुर्व मन्त्री एवं कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको भेन्टिलेटरको सपोर्ट पनि कम गर्दै लगिएको छ । अस्पतालका अनुसार जोशीले...

पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था अझै जटिल तर सुधारोन्मुख

१६ फागुन २०७७ काठमाडौं । नेपाली कंग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ । शुक्रबार बिहान मष्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेता जोशीको आइसीयूको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । शनिबारको तुलनामा...

मस्तिष्कघात भएका पूर्वमन्त्री जोशीको अवस्था स्थिर र गम्भीर (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ काठमाडौं । पूर्वउद्योगमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सुधार नदेखिएको अस्पतालले बताएको छ । आज दिउँसो पत्रकारहरुसँग कुरा गर्दै नर्भिक अन्तर्राष्ट्रिय हस्पिटलका चिकित्सक डा. राजीव झाले जोशीको स्वास्थ्य अवस्था स्थिर रहेकाले भेन्टिलेटरमा उपचार...

पूर्वमन्त्री जोशीलाई मष्तिस्कघात, नर्भिकमा गरियो शल्यक्रिया

१४ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएपछि अहिले उपचार भइरहेको छ । नेता जोशीको नर्भिक अस्पतालमा शल्यक्रिया गरिएको छ । उहाँको अवस्था सुधारोन्मुख तर अझै गम्भीर रहेको चिकित्सकले बताएका छन् । जोशीको...

कांग्रेस नेता एवं पूर्वमन्त्री जोशीलाई मष्तिष्कघात

१४ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । गएराति १ बजे समस्या भएपछि उहाँलाई शुरुमा वीर अस्पताल लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि उहाँलाई नर्भिक अस्पताल थापाथली लगेर भर्ना गरिएको छ...

निर्वाचनले राजनीतिक स्थायित्व आउँछ : पूर्वमन्त्री बाँस्कोटा

२४ माघ २०७७ काभ्रेपलाञ्चोक । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी निर्वाचनमार्फत आउने नयाँ जनादेशले समृद्ध नेपाल सुखी नेपाली बनाउने बताउनुभएको छ । बनेपा नगरपालिका–१० स्थित नेकपा वडा कमिटीको अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उहाँले निर्वाचनले राजनीतिक स्थायित्व आउने विश्वास...

राजपुर बमकाण्डः पूर्वमन्त्री आफताबका भाइ महताब जेल चलान (भिडियोसहित)

२८ मंसिर, २०७७ रौतहट । रौतहटको राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम पुर्पक्षको लागि कारागार चलान भएका छन् । २०६४ चैत २७ गते राजपुरमा रहेको शेख इद्रिसको घरगोठमा भएको बम...