
पार्टी एकीकरणका बेला भएको सहमतिमा ओली इमान्दार भएनन्ः प्रचण्ड (भिडियोसहित)
५ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीरकरणका बेला गरिएका सहमतिमा केपी ओली इमान्दार नभएका कारण पार्टीमा समस्या आएको बताउनुभएको छ । काठमाडौंमा भएको अखिल नेपाल महिला संघको दोस्रो...