पार्टी

श्रीमती अर्को पार्टीमा लागेपछि श्रीमानले दिए सम्बन्ध विच्छेदको धम्की

१० पुस २०७७ पश्चिम बंगाल । राजनीतिक पार्टी परिवर्तन गरेपछि भारतको पश्चिम बंगालका एक सांसदले श्रीमतीलाई सम्बन्ध विच्छेद गर्ने धम्की दिएका छन् । उनीहरुको दशकभन्दा लामो सम्बन्ध पार्टी परिवर्तनका कारण धरापमा परेको हो । भारतीय जनता पार्टीका सांसद सुमित्र...

माधवकुमार नेपाल फेरि कम्युनिष्ट पार्टीको नेतृत्वमा (भिडियोसहित)

७ पुस, २०७७ काठमाडौं । भनिन्छ १२ वर्षपछि खोलो पनि फर्किन्छ, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालका हकमा राजनीतिक नेतृत्वको खोलो त्यसैगरी फर्किएको छ । नेपाल १२ वर्षपछि पार्टीको नेतृत्वमा फर्किनुभएको छ । नेकपाले उहाँलाई पार्टी अध्यक्ष बनाएको छ ।...

ओलीले चालेको कदमले पार्टी एकतामा कुनै असर नपर्ने प्रचण्डको दाबी

६ पुस २०७७ काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको पछिल्लो कदमले पार्टी एकतालाई कुनै असर नपर्ने बताउनुभएको छ । अध्यक्ष प्रचण्डले आज बिहान विज्ञप्ति जारी गर्दै कुनै व्यक्तिको पार्टीविरोधी...

पार्टीमा विग्रह ल्याउने प्रयास भइरहेको नेकपा महासचिव विष्णु पौडेलको आरोप (भिडियोसहित)

३० मंसिर, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीमा विग्रह ल्याउने प्रयास भइरहेको आरोप लगाउनुभएको छ । बुटवलमा कान्ति माध्यमिक विद्यालयको शैक्षिक तथा छात्रावास भवनको शिलान्यास कार्यक्रममा उहाँले नेकपाभित्र अहिले देखिएका समस्या समाधान...

बैठक रोकिँदैन, स्थायी कमिटी बैठकबाटै पार्टीभित्रको समस्या समाधान हुन्छः अध्यक्ष प्रचण्ड (भिडियोसहित)

२७ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकबाटै पार्टीभित्रको समस्या समाधान हुने बताउनुभएको छ । काठमाडौंमा एक कार्यक्रमपछि हिमालय टेलिभिजनसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष प्रचण्डले नेताहरुबीच छलफल चलिरहेको र...

पार्टीभित्र बहुमत र अल्पमत हुँदैन, मिलेर जानुको विकल्प छैन : मुख्यमन्त्री गुरुङ

२५ मंसिर, २०७७ गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एउटै पार्टीभित्र बहुमत र अल्पमत नहुने भन्दै मिलेर जानुको विकल्प नरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी फुट्ने विषयमा बाहिर आए जस्तो हल्ला नभएको भन्दै भ्रमपूर्ण प्रचारका पछि...

पार्टीभित्र जारी विवादमा ओलीलाई मात्र दोषी देख्न हुन्नः मुख्यमन्त्री पोखरेल

१६ मंसिर, २०७७ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीभित्र जारी विवादमा अध्यक्ष केपी शर्मा ओलीलाई मात्र दोषी देख्न नहुने बताउनुभएको छ । पोखरेलले पार्टीभित्र जारी विवादमा अध्यक्ष...

अध्यक्ष प्रचण्डको प्रस्ताव पार्टी एकताको मर्मविपरीतः मुख्यमन्त्री पोखरेल

२९ कात्तिक, २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा पेश गरेको प्रस्ताव पार्टी एकताको मर्मविपरीत भन्दै फिर्ता लिन आग्रह गर्नुभएको छ । फेसबुकमार्फत पोखरेलले प्रचण्डको प्रस्तावको विरोध...

पार्टी निर्णय सबैले स्वीकार गरे समस्या समाधान हुन्छः नेता नेपाल

२८ कात्तिक, २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको निर्णयलाई सबैले स्वीकार गर्ने प्रतिबद्धता भए पार्टीभित्र देखिएको समस्या समाधान हुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गरेपछि पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ...

समाजवादी पार्टीका केन्द्रीय सदस्य गौतमको निधन

२७ कात्तिक, २०७७ तनहुँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेर आज बिहान निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो । करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै...