पाँचथर

पाँचथर चौँरी महोत्सवमा स्थानीयको आकर्षण, किसानले गरे यस्तो माग (भिडियो रिपोर्टसहित)

३ वैशाख २०७८ पाँचथर । नयाँ वर्ष २०७८ को अवसर पारेर पाँचथरमा चौँरी महोत्सव गरिएको छ । उत्तरी फालेलुङ गाँउपालिकाको फालोट तीन सिमाना क्षेत्रमा भएको महोत्सवमा पाँचथर र ताप्लेजुङ्गका चौँरी व्यवसायी सहभागी थिए । महोत्सव हेर्न टाढा टाढाबाट पनि...

पर्यटकको पखाईमा इलाम र पाँचथरको सीमामा रहेको मनोरम छिन्तापु (भिडियो रिपोर्टसहित)

२४ माघ २०७७ पाँचथर । घुम्नका लागि अनेकन प्राकृतिक सम्पदाले सम्पन्न इलाम र पाँचथरको सिमानामा रहेको छिन्तापु क्षेत्रले विकास र प्रचार कुरिरहेको छ । मनमोहक दृष्य, अनेकन पोखरी रहेको यो क्षेत्र प्राकृतिक रुपमा मनोरम छ । इलाम र पाँचथरको...

पर्यटकको रोजाईमा पाँचथरको मिदुङ झरना, पूर्वाधार विकास भने शुन्य (भिडियोसहित)

१७ साउन, २०७७ पाँचथर । पाँचथरको हिलिहाङ गाउँपालिकास्थित मिदुङ झरना आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । झरना आसपास पर्याप्त पूर्वाधार निर्माण तथा प्रचारप्रसारमा ध्यान दिए यो बाह्यय पर्यटकका लागि पनि गन्त्व्य स्थल बन्न सक्ने स्थानीयको भनाइ छ ।...

पाँचथरका किसानको अर्ग्यानिक चिया गोदाममै थन्कियो (भिडियोसहित)

२४ जेठ, २०७७, पाँचथर । अर्ग्यानिक उत्पादनमा ख्याति कमाएको पाँचथरमा उत्पादित चिया गोदाममै थन्किएको छ । युरोप र अमेरिकालगायतका देशमा निर्यात हुने चिया मुख्य सिजनमै रोकिएको हो । कोरोना भाइरसको प्रकोपका कारण चिया विदेश निकासी गर्न नपाउँदा ठुलो नोक्सानी...