
आज पनि पहाडी भेगमा वर्षाको सम्भावना
७ फागुन २०७७ काठमाडौं । पश्चिमी वायुको प्रभाव कायम रहँदा आज पनि पहाडी भेगमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश १ र प्रदेश २ सहित देशका पहाडी भेगमा बदलीको अवस्था रही पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको...