नेपाली

तीन महिनाभित्र सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलव्ध हुन्छः प्रधानमन्त्री ओली

१४ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइसक्ने बताउनुभएको छ । आज कोभिड–१९ विरुद्धको खोप अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सम्पूर्ण नेपालीलाई तीन महिनाभित्र कोभिड–१९ विरुद्धको खोप उपलब्ध...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले जनायो आपत्ति (भिडियो रिपोर्टसहित)

१२ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला केही दिनयता दिएका सार्वजनिक अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। ओलीले प्रधानमन्त्री पदको गरिमा माटोमा मिलाइदिएको कडा टिप्पणी गरेको छ । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले निकालेको विज्ञप्तिमा ‘प्रधानमन्त्रीका...

सुन्दर भविष्यको खोजीमा मलेसिया पुगेका १८ नेपाली यसरी फर्किए बाकसमा

१० माघ २०७७ काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको...

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन आज शुरु हुँदै

१० माघ २०७७ काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को विशेष महाधिवेशन आजदेखि शुरु हुँदैछ। विधान संशोधनको साझा प्रस्तावलाई विशेष महाधिवेशनमा प्रस्तुत गर्ने सहमतिसँगै एनआरएनएनमा देखिएको विवाद समेत टुंगिएको छ। दुई दिनसम्म भर्चुअल रुपमा हुने संघको विशेष महाधिवेशनको उद्घाटन...

मलेशियाबाट १७ नेपालीको शव ल्याइँदै

९ माघ २०७७ काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ । शव लिन निगमको जहाज आज राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट...

नेपाली कांग्रेसले आज देशका सबै वडामा विरोध प्रदर्शन र सभा गर्ने

८ माघ २०७७ काठमाडौं । संसद् विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदमको रूपमा व्याख्या गरेको कांग्रेसले आज देशका सबै वडामा ¥याली र सभा गरेर विरोध गर्ने भएको छ । देशभरका ६ हजार सात सय ४३ वटै वडामा कांग्रेसले एक...

दक्षिण कोरियाका नेपालीलाई कोरोनाको खोप निःशुल्क

७ माघ २०७७ सिउल । दक्षिण कोरिया सरकारले कोरोनाविरुद्धको खोप दक्षिण कोरियामा बसोबास गर्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्करूपमा प्रदान गर्ने भएको छ । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङ्ग इयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा...

कोरोना संक्रमणबाट विदेशमा थप दुई जना नेपालीको मृत्यु

४ माघ २०७७ काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विदेशमा थप २ जना नेपालीको निधन भएको छ। बेलायत र दक्षिण अफ्रिकामा १–१ जना गरी पछिल्लो साता थप २ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको हो । यससँगै...

भारतद्वारा पाम आयलमा प्रतिबन्ध : नेपाली उद्योग धराशायी हुँदै

३ माघ २०७७ वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएको छ । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएको हो । पाम...

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : सभामुख सापकोटा

१ माघ २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा भौगोलिक विविधतायुक्त मुलुक भएको स्मरण गर्नुभएको छ । माघे सङ्क्रान्तिका अवसरमा आज एक शुभकामना सन्देश दिनुहुँदै उहाँले जातीय विविधता र यससँगै जोडिएर आएका संस्कृति हाम्रा...