
संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी
२३ माघ २०७७ काठमाडौं । नियुक्त भएका संवैधानिक निकायका पदाधिकारीलाई काममा रोक लगाउन माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले संवैधानिक निकायमा गरेको नियुक्तिबारे सरकारसँग लिखित जवाफ समेत...