अन्तर्वार्ता
संवैधानिक नियुक्ति अवैध–डा.भीमार्जुन आचार्य (भिडियो कुराकानी)
२०७७ माघ २१ गते २०:४७
![संवैधानिक नियुक्ति अवैध–डा.भीमार्जुन आचार्य (भिडियो कुराकानी)](https://www.himalayatv.com/wp-content/uploads/2021/02/bhimarjun-acharya.jpg)
२१ माघ २०७७ काठमाडौं । संवैधानिक निकायमा भएको आजको नियुक्ति विवादमा परेको छ । कानूनविद र राजनीतिक दलले समेत यसको चर्को विरोध गरेका छन ।
संसदीय सुनुवाई बिना अदालतमा विचाराधीन रहेको विषयलाई बेवास्ता गरेर गरिएको नियुक्तिले मान्यता पाउला ? अब के हुन सक्छ ? यसबारे हामीले कानूनविद डाक्टर भीमार्जुन आचार्यसित कुराकानी गरेका छौं–
प्रतिक्रिया