संवैधानिक नियुक्ति अवैध–डा.भीमार्जुन आचार्य (भिडियो कुराकानी)

Himalaya Television
२०७७ माघ २१ गते २०:४७

संवैधानिक नियुक्ति अवैध–डा.भीमार्जुन आचार्य (भिडियो कुराकानी)

२१ माघ २०७७ काठमाडौं । संवैधानिक निकायमा भएको आजको नियुक्ति विवादमा परेको छ । कानूनविद र राजनीतिक दलले समेत यसको चर्को विरोध गरेका छन ।

संसदीय सुनुवाई बिना अदालतमा विचाराधीन रहेको विषयलाई बेवास्ता गरेर गरिएको नियुक्तिले मान्यता पाउला ? अब के हुन सक्छ ? यसबारे हामीले कानूनविद डाक्टर भीमार्जुन आचार्यसित कुराकानी गरेका छौं–


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs