नगरपालिका

मध्यपुर थिमि नगरपालिकाद्वारा सम्पदा पदयात्रा आयोजना

१७ पुस २०७७ मध्यपुर थिमी । मध्यपुर थिमि नगरपालिकाले ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदाहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि सम्पदा पदयात्रा गरेको छ । मध्यपुर थिमि नगरपालिकाले आफ्नो नगरपालिका क्षेत्र भित्रका ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका सम्पदाहरुलाई नयाँ...

कोरोना संक्रमण बढेपछि दोधारा चाँदनी नगरपालिका एक साताका लागि बन्द

३ पुस २०७७ कञ्चनपुर । कारोना सङ्क्रमण बढेसँगै दोधारा चाँदनी नगरपालिका एक हप्तासम्मका लागि बन्द गर्ने निर्णय गरिएको छ । कारोना सङ्क्रमण फैलिएपछि बिहीवार दिउँसो बसेको नगरपालिकाको आपत्कालीन बैठकले आजदेखि पुस ९ गतेसम्मका लागि नगरपालिका क्षेत्र बन्द गर्ने निर्णय...

बोदे बर्साइन नगरपालिकामा अख्तियारको छापा

९ मंसिर, २०७७ सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आलोचना हुन थालेपछि आयोगको इटहरी कार्यालयले छापा मारेको हो...

छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले बनायो गौशाला (भिडियोसहित)

११ कात्तिक, २०७७, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापनका लागि वडा नम्बर ९ मा पर्ने वृन्दावन समुदायिक वनमा गौशाला निर्माण गरेको छ । करिब ४० बिगाहामा नगरपालिकाले ४० लाख खर्च गरेर बनाएको गौशालामा २ सय...

कपिलवस्तुको महाराजगंज नगरपालिकामा पोखरीमा डुबेर दुई जनाको मृत्यु

८ कात्तिक, २०७७। कपिलवस्तु । कपिलवस्तुको महाराजगंज नगरपालिकामा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान पूजाका लागि कमलको फूल टिप्न गएका दुई युवा महाराजगञ्ज नगरपालिका वडा ५ मा रहेको मतखनवा पोखरीमा डुबेर मृत्यु भएको कपिलवस्तु प्रहरीले...

मध्यपुर थिमी नगरपालिकामा नगरप्रमुख र प्रशासकीय अधिकृतबीच विवाद बढ्दो

७ कात्तिक, २०७७, भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालबीच विवाद बढेको छ । विवादकै कारण मेयर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत रिजाललाई फिर्ता गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्राचार...

रत्ननगर नगरपालिका प्रमुखलाई कोरोना संक्रमण पुष्टि

२ असोज, २०७७, चितवन । चितवनको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उहाँले भदौ २८ गते भरतपुरको कोभिड १९ ल्याब मार्फत स्वाब दिनु भएको थिए । हिजो उहाँमा संक्रमण पुष्टि...

गोदावरी नगरपालिकाका दुई जना कर्मचारी घुससहित पक्राउ

५ साउन, २०७७ काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका २ जना कर्मचारीलाई पक्राउ गरेको छ । अख्तियारको टोलीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशी र सव ओभरसियर किशोरकुमार मोक्तानलाई घुस लिएको आरोपमा...