दैलेख

आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै दैलेखको गुराँसे (भिडियोसहित)

१६ कात्तिक, २०७७ सुर्खेत । सुर्खेत–दैलेख सडकखण्डमा पर्ने दैलेखको गुुराँसे, लाली गुुराँस दृश्यावलोकनका लागि निकै प्रख्यात क्षेत्र हो । दैलेख र सुर्खेतका बासिन्दा लाली गुराँस फुल्ने सिजनमा मात्रै यो ठाउँमा घुम्न जान्थे र गुराँस हेरेर फर्कन्थे । तर अहिले...

दैलेखको गैरागाउँमा पहिरोले बगायो सात घर, एक जनाको मृत्यु, एक जना बेपत्ता

३ भदौं, २०७७, दैलेख । दैलेखको पश्चिम ठाटीकाँध गाउँपालिका गैरागाउँमा पहिरोले सात घर बगाएको छ । त्यहाँ एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । ठाटीकाँध –४ का १२ वर्षीय जनक कठायतको मृत्यु भएको छ ।...

नेपालगञ्ज कारागारका कैदीबन्दीलाई बर्दिया र दैलेख सार्ने तयारी

२७ साउन, २०७७ बाँके । बाँकेको नेपालगन्ज कारागार कार्यालयमा कोरोना संक्रमण फैलिएपछि ४७ जना महिला कैदीबन्दीलाई बर्दिया र दैलेख सार्ने तयारी गरिएको छ । ३० जनालाई दैलेख र बाँकीलाई बर्दिया सार्ने गरी तयारी भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम...

दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीयर पक्राउ

१७ असार, २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोला तटबन्ध निर्माण सम्पन्न भएपछि बिल भुक्तानीमा सहजीकरण गरिदिने भन्दै घुस लिएको अभियोगमा दैलेखका प्रमुख इञ्जिनीयर र सबइञ्जिनीरलाई पक्राउ गरेको छ । आयोगका अनुसार दैलेखको भगवती माई गाउँपालिका–३ स्थित सान्तडा...

दैलेखमा क्वारन्टिनमा खटिएका ३० भन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण

१२ असार, २०७७ दैलेखक । दैलेखमा क्वारन्टिनमा खटिएका ३० भन्दा बढी सुरक्षाकर्मीमा एकै पटक कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाका विभिन्न स्थानमा सञ्चालित क्वारन्टिन सुरक्षाका लागि खटेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका ३३ जनामा संक्रमण देखिएको जिल्ला...

कोरोना उत्पादन केन्द्र बन्दै दैलेख, ८७ सङ्क्रमित गाउँमै

२५ जेठ, २०७७ दैलेख । दैलेखमा कोरोना सङ्क्रमणको दर एक्कासि बढेपछि कर्णालीकै कोरोना उत्पादन केन्द्र बन्ने सम्भावना भएको भन्दै प्रदेश र केन्द्र सरकारसँग तत्काल सङ्क्रमण रोकथामको पहल चाल्न दैलेखका जनप्रतिनिधि र राजनीतिक दलले आग्रह गरेका छन् । शुक्रबार जिल्ला...

दैलेख जिल्ला अस्पतालको सेवा एक साताका लागि बन्द

१८ जेठ, २०७७, दैलेख । दैलेख जिल्ला अस्पतालको सेवा एक हप्ताका लागि रोकिएको छ । अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आएका एक जना विरामीको आरडिटी विधिबाट परीक्षण गर्दा कोरोना प्रतिरोधी एन्टिबडी देखिएकाले अस्पतालको आकस्मिक बाहेकका सबै सेवा एक हप्तालाई...

कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु, नेपालमा मृतक संख्या ७ पुग्यो

१७ जेठ, २०७७ काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ७ पुगेको छ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ७ मा रहेको क्वारन्टिनमा मृत्यु भएका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको...

दैलेखमा थप १४ जना कोरोना संक्रमित फेला, कर्णालीमा संक्रमितको संख्या ६० पुग्यो

१७ जेठ, २०७७, दैलेख । दैलेखको नारायण नगरपालिकामा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा क्वारन्टिनमा बसेका १४ जनाको रिर्पोट पोजेटिभ आएको हो । प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार संक्रमित १७...

दैलेखमा क्वारेन्टाइटमा बसेका एक जनाको मृत्यु

१७ जेठ, २०७७ दैलेख । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ७ मा रहेको क्वारेन्टाईनमा वसेका एक जनाको मृत्यु भएको छ । उनी १२ दिन अगाडि भारतबाट आएका थिए । मृतकलाई दैलेखमा रहेको विद्युत कार्यालयमा राखिएको छ । उनको जेठ...