दैलेखको ठाँटीकाँध गाउँपालिका–६ को पाचला मतदान केन्द्र मा हवाई फायर

हिमालय टिभी
२०७९ वैशाख ३० गते ११:१६
दैलेखको ठाँटीकाँध गाउँपालिका–६ को पाचला मतदान केन्द्र मा हवाई फायर

३० वैशाख २०७९ दैलेख । दैलेखको ठाँटीकाँध गाउँपालिका–६ को पाचला मतदान केन्द्र मा हवाइ फायर भएको छ ।

इच्छाएको व्यक्तिलाई मत हाल्न नपाएको भन्दै विवाद भएपछि हवाई फायर भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *