Main News

दैलेखमा क्वारन्टिनमा खटिएका ३० भन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण

हिमालय टिभी
२०७७ असार १२ गते १५:००
दैलेखमा क्वारन्टिनमा खटिएका ३० भन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण

१२ असार, २०७७ दैलेखक । दैलेखमा क्वारन्टिनमा खटिएका ३० भन्दा बढी सुरक्षाकर्मीमा एकै पटक कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्लाका विभिन्न स्थानमा सञ्चालित क्वारन्टिन सुरक्षाका लागि खटेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका ३३ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निरन्जन पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४ जना नेपाली सेना, २० जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *