Main News

पानी ट्याङकीमा डुबेर दैलेखमा दुई जना बालबालिकाको मृत्यु

हिमालय टिभी
२०७९ साउन ३ गते ८:२७
पानी ट्याङकीमा डुबेर दैलेखमा दुई जना बालबालिकाको मृत्यु

३ साउन २०७९ सुर्खेत । दैलेखको दुल्लुमा सिंचाइका लागि जम्मा गरिएको पानी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

सोमबार दुल्लु नगरपालिका–८ कर्णाली खोला छेउमा सिंचाइको लागि जम्मा गरिएको ट्याङ्कीमा दुल्लु नगरपालिका–३ सियाला बस्ने बखत महतका १२ वर्षीया छोरा दिनेश महत र ९ वर्षीया छोरी अनिता महतको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर शाहले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *