
विभिन्न दलका नेता र कानूनविद भन्छन्–संसद पुनर्स्थापनाको विकल्प छैन (भिडियोसहित)
५ माघ २०७७ काठमाडौं । विभिन्न राजनीतिक दलका नेता र कानूनविद्ले मुलुक अस्थिरतामा जाने भन्दै संसद पुनर्स्थापनाको विकल्प नभएको बताएका छन् । काठमाडौंमा भएको कार्यक्रममा उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गरेकाले संसद पुनर्स्थापना हुनुपर्नेमा जोड दिए ।...