
चिकित्सा शिक्षामा शुल्क बढाउन गरेको सिफारिसप्रति डा. केसीको आपत्ति
११ माघ २०७७ काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायतका कार्यक्रमको शुल्क बढाउन गरेको सिफारिस प्रति आपत्ति जनाउनुभएको छ । डाक्टर केसीले आज विज्ञप्ति निकालेर कोभिड महामारीका कारण विद्यार्थी र अभिभावकको आर्थिक स्थिति...