
कोरोना संक्रमणका कारण दुई जना वरिष्ठ डाक्टरको निधन
१ मंसिर, २०७७ काठमाडौं । कोरोना संक्रमणका कारण दुई जना वरिष्ठ डाक्टरको निधन भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक तथा मुटुरोग विशेषज्ञ डाक्टर सुनिल झा र नेपाल वर्न सोर्याटी तथा इशान हस्पिटलका अध्यक्ष डाक्टर नारायणबहादुर थापाको...