अन्तर्वार्ता

हेपाटाइटिस रोगबाट बच्ने उपाय के हुन ? यस्ता डाक्टरका सुझाव (भिडियो कुराकानी)

हिमालय टिभी
२०७८ साउन १३ गते २०:४२
हेपाटाइटिस रोगबाट बच्ने उपाय के हुन ? यस्ता डाक्टरका सुझाव (भिडियो कुराकानी)

१३ साउन २०७८ काठमाडौं । विश्व हेपाटाइटिस दिवस आज मनाइएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विभिन्न प्रकारका हेपाटाइटिस लागेर हरेक वर्ष १३ लाख मानिसको मृत्यु हुने गरेको छ । नेपालमा पनि हेपटाइटिसको समस्या बढ्दो छ । यसबाट बच्न के गर्नुपर्छ त रु सहकर्मी सृजना बराल र विनोद थापाले डाक्टर किजन महर्जनसँग कुराकानी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्