अन्तर्वार्ता
संक्रमितको उपचारमा संलग्न डाक्टरको अनुभव (भिडियो रिपोर्टसहित)
२०७८ वैशाख २१ गते ६:०९
२१ वैशाख २०७८ काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै अस्पताल चाप थेग्न नसक्ने अवस्थामा पुगेका छन् । काठमाडौंका सबैजसो सरकारी तथा निजी अस्पताल कोरोना संक्रमितले भरिएका छन् । संक्रमित र उनीहरुका आफन्तले बिरामी भर्ना गरेर ज्यान बचाइदिन आग्रह गर्दा पनि आफूहरुले केही गर्न नसकेको उपचारमा संलग्न चिकित्सकको अनुभव छ । ग्रान्डी इन्टरनेशनल हस्पिटलका इमर्जेन्सी विभाग प्रमुख डाक्टर अजयसिंह थापाको अनुभव यस्तो छ-
प्रतिक्रिया