अन्तर्वार्ता

नक्कली भनी सिआइबीले पक्राउ गरेको सक्कली डाक्टरलाई प्रश्न- चरित्रहत्याबारे कानुनी उपचारमा जानुहुन्न ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०८० साउन ३० गते २०:५१
नक्कली भनी सिआइबीले पक्राउ गरेको सक्कली डाक्टरलाई प्रश्न- चरित्रहत्याबारे कानुनी उपचारमा जानुहुन्न ? (भिडियो कुराकानी)

३ साउन २०८० काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले गत बिहीबार डाक्टर रञ्जितकुमार यादवलाई पक्राउ गर्‍यो । भक्तपुरमा बसेर डाक्टर अफ मेडिसिन एमडी अध्ययनको तयारी गरिरहेका यादवलाई सीआइबीले नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा पक्राउ गरेको हो । तर चार दिन सीआईबीको हिरासतमा रहेकासबै कागजात सक्कली भएको प्रमाण मिल्यो ।

चार दिनपछि डाक्टर यादव रिहा पनि भए । यी चार दिन डाक्टर यादवले केन्द्रीय अनुसन्धान ब्युरो र नेपाल मेडिकल काउन्सिलको गैरजिम्मेवारीका कारण धेरै सास्ती खेप्नु पर्यो । आजको तीन मिनेटमा हामीले डा. रञ्जितकुमार यादवसँग सीआइबीको गैरजिम्मेवारी बारे कुराकानी गरेका छौ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्