जनगणना

राष्ट्रिय जनगणना जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ काठमाडौं । राष्ट्रिय जनगणनाको लागि मुख्य गणना जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने भएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना २०७८ को तयारी र भावी कार्ययोजनाको सम्बन्धमा भएको छलफलमा...

जनगणनाका लागि ३९ हजार गणक तथा ८ हजार सुपरिवेक्षक पदमा भर्ना खुल्यो (भिडियो रिपोर्टसहित)

११ माघ २०७७ काठमाडौं । राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आव्हान भएको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको हो । विभागले...

राष्ट्रिय जनगणना–२०७८ को तयारी तिब्र

८ कात्तिक, २०७७ काठमाडौं । राष्ट्रिय जनगणना–२०७८ को तयारी तिब्र पारिएको छ । यो पटक विदेशस्थित राजदूूतावासमा ‘ई–सेन्सस’समेत गरिने भएको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार विदेशस्थित दूतावास र कूटनीतिक नियोगमा विद्युतीय जनगणना हुनेछ । नेपालमा भएका हरेक कूटनीतिक...