
चिनियाँ खोप लगाउन टेकुमा यस्तो भीड, व्यवस्थापनमा हम्मेहम्मे (फोटो फिचरसहित)
५ वैशाख २०७८ काठमाडौं । चीनबाट अनुदानमा प्राप्त खोप गत बुधबारदेखि लगाउन शुरु गरियो । यो अभियानमा नागरिकको सहभागिता उल्लेख्य छ । तर खोप केन्द्रहरु व्यवस्थित नहुँदा नागरिकलाई भने समस्या छ । खो लगाउन पुगेकाहरुको टेकुमा ठुलो भीड छ...