अन्तर्वार्ता
चिनियाँ विदेशमन्त्रीको भ्रमण : एमसीसीलाई काउण्टर दिन हो ? (भिडियो कुराकानीसहित)
२०७८ चैत ११ गते २१:०७

११ चैत २०७८ काठमाडौं । आजको ३ मिनेटमा चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणमा नेपालले उठाउनुपर्ने एजेण्डा के हुन सक्छन् भनेर पूर्व परराष्ट्रमन्त्री एवम् चीनका लागि पूर्वराजदूत महेन्द्रबहादुर पाण्डेसँग कुराकानी गरेका छौं –
प्रतिक्रिया