
नेपालमा थप १५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो
६ साउन, २०७७ काठमाडौं । नेपालमा थप १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५० संक्रमित थपिएको जानकारी दिनु भएको हो । नयाँ संक्रमित थपिएसँगै...