
मध्यपहाडी लोकमार्ग : चिवाभञ्याङदेखि थर्पुसम्मको सडक कालोपत्रे हुने (भिडियो रिपोर्टसहित)
३ फागुन २०७७ पाँचथर । मध्यपहाडी लोकमार्गको शुरुवाती विन्दु पाँचथरको चिवाभञ्याङदेखि थर्पुसम्मको सडक कालोपत्रे हुने भएको छ । नेपाल–भारत सीमामा पर्ने चिवाभञ्याङदेखि थर्पुसम्मको ५० दशमलव ६४ किलोमिटर सडक कालोपत्रे गर्न लागीएको हो । दुई वर्षभित्रमा काम सक्ने गरी तीन...