Main News
२५ गते गरेको कालोपत्रे २६ गते यसरी उप्कियो ! (भिडियो रिपोर्टसहित)
२०७९ वैशाख २७ गते २१:३३

२७ वैशाख २०७९ काठमाडौं । विकास निर्माणको काम गरी जनप्रतिनिधिहरु जनताको मन जित्न चाहन्छन् । जनताको मन जित्ने होडबाजीमा जनतालाई झुक्याउन भने कहिल्यै पछि पर्दैनन् । काठमाण्डौको गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ८ मा पनि त्यहि भएको छ ।
प्रतिक्रिया