कार्यालय

चार खर्ब १८ अर्बको बेरुजु, स्थानीय तहले खर्च गरेको बजेटमाथि महालेखा परीक्षकको कार्यालयको प्रश्नै प्रश्न

४ भदौ २०७८ काठमाडौं । सरकारी निकायमा बेथिति बढ्दै गएको छ । दलहरुले सुसासनको भाषण दिए पनि मुलुकमा अनियमितता भने बढ्दै गएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको विवरण अनुसार तीन वटै तहका सरकारमा बेथिति बढेको...

कोरोना जोखिमको बेवास्ता, सरकारी कार्यालयहरुमा यस्तो भीड (भिडियो रिपोर्टसहित)

४ भदौ २०७८ दाङ । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै सरकारी कार्यालयमा सेवाग्राहीको भीड लाग्ने गरेको छ । स्वास्थ्य मापदण्ड पालना गरी सेवा दिन भनेर खुलेका कार्यालयमा बढ्दो भीडले संक्रमणको जोखिम बढाएको छ । दाङ र चितवनका सरकारी कार्यालको...

राष्ट्रपति कार्यालयबाट जारी होला दल विभाजनसम्बन्धी अध्यादेश ? (भिडियो रिपोर्टसहित)

१ भदौ २०७८ काठमाडौं । सरकारले दल विभाजनको प्रावधान खुकुलो बनाउने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि अब धेरैको नजर राष्ट्रपति कार्यालयतिर सोझिएको छ । अध्यादेश जारी हुनासाथ नयाँ पार्टी बनाउने भनेर एमालेको नेपाल–खनाल समूह तयारी अवस्थामा छ । तर...

कांग्रेस केन्द्रीय कार्यालयमा आफ्नै नेता-कार्यकर्ताको घेराबन्दी (भिडियो रिपोर्टसहित)

२९ साउन २०७८ काठमाडौं । क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानको माग गर्दै विभिन्न जिल्लाका नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालयमा एक महिनादेखि धर्ना दिइरहेका छन् । तर माग सुनुवाइ भएको छैन । बारा, रौतहट, कैलाली लगायतका जिल्लाका नेता कार्यकर्ताले ३४...

अन्योलमा जनगणना २०७८, जिल्ला जिल्लामा कार्यालय काम ठप्प

२८ साउन २०७८ काठमाडौं । असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ । गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी...

कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि प्रशासन कार्यालयको सेवा बन्द

२७ साउन २०७८ सोलुखुम्बू । जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द गरिएको प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला...

म्याद नाघेको किट अस्पतालद्वारा फिर्ता, अस्पताल भन्छ : स्वास्थ्य कार्यालयले सामान नै दिँदैन

१९ साउन २०७८ भक्तपुर । कोभिड–१९ का शङ्कास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ । सरकारले निःशुल्क परीक्षणका लागि पठाएको उक्त किट स्वास्थ्य कार्यालयले डम्पिङ गरेर...

सखुवा प्रसौनी–१ सखुवनिया सुकुम्बासी बस्तीमा डिभिजन वन कार्यालय पर्साको तारजाली (भिडियो रिपोर्टसहित)

११ साउन २०७८ पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ सखुवनियामा सुकुम्बासी बस्दै आएको जग्गामा डिभिजन वन कार्यालय पर्साले तारजाली लगाएको छ । जसका कारण सखुवनियाको शान्ति टोल र टाडी टोलमा २०३६ सालदेखि बस्दै आएका नागरिक समस्यामा...

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने चेतावनी

१० साउन २०७८ काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमका कर्मचारी युनियनहरुले नयाँ विनियमावली संशोधन नगरेसम्म प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने चेतावनी दिएका छन् । आफ्नो निहित स्वार्थका लागि कर्मचारीहरुको हितविरुद्ध हुने गरी नयाँ विनियमावली ल्याएको...

मापदण्ड मिचेको भन्दै कार्यकर्ताद्वारा पार्टी कार्यालयमा धर्ना (भिडियो रिपोर्टसहित)

३१ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार आज क्रियाशील सदस्यता छानविन समितिले क्रियाशील सदस्यताको बिषयमा देखा परेका समस्याका समाधान गरिसक्नुपर्ने थियो । थप भएको समयमा पनि समितिले विवाद समाधान गर्न सकेन् । बरु विवादकै...