कार्यालय

मुख्यमन्त्रीको सपथ रोक्न विपक्षी गठबन्धनले प्रदेश प्रमुखको कार्यालयमा दिए धर्ना

१९ वैशाख २०७८ बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलको शपथ रोक्न दबाब दिँदै विपक्षी गठबन्धनका सांसद प्रदेश प्रमुखको कार्यालयमा धर्ना बसेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४२ सांसद प्रदेश प्रमुखको...

कोरोनाका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सेवा स्थगित (भिडियो रिपोर्टसहित)

१२ वैशाख २०७८ काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यकबाहेकका सेवाहरु स्थगित गरेको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अत्यावश्यक बाहेकका सेवाहरु बैशाख १३ गतेदेखि २० गतेसम्मका लागि स्थगित गरिएको बताउनुभयो । कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना...

यस्ता सेवा लिन अब मालपोत तथा नापी कार्यालय धाउनु नपर्ने (भिडियो रिपोर्टसहित)

२ वैशाख २०७८ काठमाडौं । घरजग्गा दर्ता तथा नक्सा अद्यावधिक र प्रिन्ट, प्लट रजिष्टर प्रिन्ट लगायतका सेवा लिन मालपोत तथा नापी कार्यालय जान नपर्ने भएको छ । यस सम्बन्धी सेवाका लागि नापी विभागले नेपाल ल्याण्ड इन्फर्मेशन सिस्टम र मेरो...

गाँस, बास र कपास माग गर्दै मुख्यमन्त्रीको कार्यालय अगाडि वादी समुदायको धर्ना (भिडियो रिपोर्टसहित)

११ फागुन २०७७ सुर्खेत । व्यवस्थित बसोबासको माग गर्दै कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि दैलेख र कालिकोटबाट आएका वादी समुदायले धर्ना दिएका छन् । जमिन, घर र रोजगारी माग्दै कर्णालीका वादी समुदाय गएरातिदेखि मुख्यमन्त्री कार्यालयको...

मुख्यमन्त्रीको कार्यालयको स्कारपियोको ठक्करबाट टेम्पो चालकको मृत्यु

१ फागुन २०७७ सिरहा । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चौकमा प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ । प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७...

लैनचौरदेखि राष्ट्रपति कार्यालयसम्म नागरिकको मार्च (भिडियो रिपोर्टसहित)

२३ माघ २०७७ काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्तिको विरोध गर्दै बृहत नागरिक आन्दोलनले आज काठमाडौंको लैनचौरदेखि राष्ट्रपति कार्यालय अगाडिसम्म मार्च गरेको छ । राष्ट्रपति कार्यालयतर्फ अघि बढ्दै गर्दा उनीहरुलाई प्रहरीले रोकेको थियो । प्रदर्शनकारीले प्रधानमन्त्रीको सत्ता कब्जा गर्ने...

राष्ट्रपतिको कार्यालय अगाडि नागरिक आन्दोलनको मार्चपास

२३ माघ २०७७ काठमाडौं । बृहत नागरिक आन्दोलनले बिहान राष्ट्रपति कार्यालय अगाडि मार्चपास गरेको छ। नागरिक अगुवा पद्मरत्न तुलाधरको निवास लैनचौरबाट शुरु भएको मार्चपास राष्ट्रपति कार्यालय शितल निवाससम्म पुगेको हो । मार्चपासमा सहभागीहरुले सत्ता कब्जा मुर्दावाद, सर्वसत्तावाद मुर्दावाद’ राष्ट्रपतिज्यू...

मालपोत सुर्खेतका अधिकांश कर्मचारी विदामा, सेवाग्राहीले गरे कार्यालय घेराउ (भिडियोसहित)

७ माघ २०७७ सुर्खेत । सेवाग्राहीले सुर्खेतस्थित मालपोत कार्यालय घेराउ गरेका छन् । कर्मचारीले सुरक्षा चुनौती बढेको भन्दै काम रोकेका छन् । केहीदिन अघि जग्गा धनीलाई थाहै नदिई अर्कैको नाममा जग्गा नामसारी गरेको आरोपमा प्रहरीले एक जना कर्मचारीलाई नियन्त्रणमा...

राष्ट्रपति र प्रधानमन्त्री कार्यालयलाई लिखित जवाफ पेस गर्ने सर्वोच्चले दिएको समय आज सकिँदै

१९ पुस २०७७ काठमाडौं । संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न दिएको म्याद आज सकिँदैछ। इजलासले आजसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सरकार...

पठाओका चालकहरु आन्दोलनमा, कार्यालय भवनमा तोडफोड (भिडियोसहित)

१३ पुस २०७७ काठमाडौं । पछिल्लो समय लोकप्रिय बन्दै गएको राइड सेयरिङ कम्पनी पठाओमा विवाद देखिएको छ । कमिसन बढी लिएको र आधारभूत सेवासुविधा नदिएको भन्दै पठाओमा आवद्ध चालक आन्दोलनमा छन् । आन्दोलित चालकले आज काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको कार्यालयमा...