कार्यकारी

विद्युत वितरण सञ्जाल पुरानो र अपर्याप्त भयोः कार्यकारी निर्देशक शाक्य (भिडियो रिपोर्टसहित)

२ फागुन २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत वितरणको सञ्जाल पुरानो र अपर्याप्त रहेको बताउनुभएको छ । शाक्य कार्यकारी निर्देशक नियुक्त भएकोमा बधाई तथा शुभकामना दिन विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा उहाँले आपूर्ति...

कार्यकारीका अगाडी निर्वाचन आयोग लाचार बनेको नेता पुनको आरोप

१२ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता वर्षमान पुनले कार्यकारीका अगाडी निर्वाचन आयोग लाचार बनेको आरोप लगाउनु भएको छ । संसद् विघटनसँगै राजनीतिक रुपमा प्रष्ट विभाजित भइसकेको नेकपालाई फुट्न नमिल्ने भनि निर्णय गर्नु निर्वाचन...

कार्यकालको पहिलो दिन राष्ट्रपति बाइडेनद्वारा विभिन्न कार्यकारी आदेश जारी

८ माघ २०७७ वाशिङ्गटन डिसी । कार्यकालको पहिलो दिन अमेरिकी राष्ट्रपति जो बाइडनले कैयन् कार्यकारी आदेश जारी गर्दै आफ्नो प्रशासनको प्राथमिकता प्रस्ट पार्ने कोशिस गरेका छन्। कार्यभार सम्हालेको केही घण्टाभित्रै उनले जारी गरेका कार्यकारी आदेशले कतिपय ट्रम्प प्रशासनको नीति...

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

८ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद गहिरिँदै गएर फुटको संघारमा पुगेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी पुनः सक्रिय हुनुभएको छ । उहाँले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।...

नेकपा विवादका विषयमा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच छलफल

५ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चरम उत्कर्षमा पुगेको विवाद समाधानका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलबीच विवाद...

ओलीसँगको अन्तर्संघर्ष पेचिलो बन्दै गएको कार्यकारी अध्यक्ष प्रचण्डको संकेत

२८ कात्तिक, २०७७ काठमाडौं । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीसँगको अन्तर्संघर्ष पेचिलो बन्दै गएको प्रस्ट संकेत गर्नु भएको छ । पूर्वमाओवादी समूहबाट प्रतिनिधित्व गर्ने युवा र विद्यार्थी संगठनका अगुवाहरूलाई पार्टीभित्रको पछिल्लो अन्तर्संघर्षबारे ‘ब्रिफिङ’ गर्दै ओलीसँगको सम्झौता सहज...

ओलीले ठोस निर्णय नदिएपछि कार्यकारी अध्यक्ष प्रचण्डद्वारा सचिवालय बैठक आह्वान

२५ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चर्किँदै गर्दा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो चार बजेका लागि सचिवालय बैठक बोलाउनुभएको छ । अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी सचिवालय बैठक बोलाउनुभएको हो...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

२४ कात्तिक, २०७७ काठमाडौं । ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको छ । अर्को व्यवस्था नभइन्जेलसम्मका लागि मन्त्रालयले शाक्यलाई निमित्त प्रमुख तोकेको हो । शाक्यले आजै पदबाहाली गर्नुभएको छ । पदबहाली गर्दै शाक्यले...

कार्यकारी अध्यक्ष प्रचण्डसहित पाँच सचिवालय सदस्य लिखितपत्रसहित बालुवाटारमा

२२ कात्तिक, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आह्वानको माग गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच जना नेता लिखित पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । पार्टीभित्र देखिएको पछिल्लो अन्तरविरोध समाधानका...

कार्यकारी भूमिकामा प्रचण्ड– ‘सेन्टर’ मा ‘सिट’ (भिडियोसहित)

२६ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी नेकपामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी भूमिका शुरु गर्नुभएको छ । स्थायी कमिटी बैठकमा प्रचण्डको अध्यक्षता र आसन परिवर्तनले त्यसैको संकेत गरेको छ । पार्टी एकता भएपनि कार्यकारी भूमिका पाइनँ...