
सुनको भाउ तोलामा ३ सय घट्यो, प्रतितोला ८९ हजार ८ सयमा कारोवार
१२ फागुन २०७७ काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ । तोलामा नै रु एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो । नेपाल...