अभियान

सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन माओवादी नेता–कार्यकर्तालाई प्रचण्डका आह्वान

२९ साउन २०७८ काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भएको छ । आज अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा बोल्दै...

उपत्यकामा ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाइँदै

२६ साउन २०७८ काठमाडौं । उपत्यकामा ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियान प्रभावकारी बनाउन आजदेखि स्टिकर टाँस्न थालेको छ । उपत्यकामा २०७४ वैशाख १ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा...

प्रहरीले फेरि शुरु गर्‍यो ‘तपाईंको मास्क खोइ ?’ अभियान

२५ साउन २०७८ काठमाडौं । कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै...

नेपाल मास्क अभियान आजबाट शुुरु हुँदै

२३ साउन २०७८ काठमाडौं । सरकारले आजदेखि नेपाल मास्क अभियान शुरु गर्ने भएको छ । आज दिउँसो १ बजे भर्चुअल कार्यक्रम गरेर अभियान शुरु गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणको रोकथामका लागि...

कोरोनाविरुद्धको बुस्टर खोप अभियान बन्द गर्न डब्लुएचओको आव्हान

२१ साउन २०७८ काठमाडौं । विश्व स्वास्थ्य संगठनले तत्कालका लागि कोरोना भाइरसविरुद्धको बुस्टर खोप अभियान बन्द गर्न आह्वान गरेको छ । धनी र गरिब देशबीच खोपको पहुँचमा ठूलो अन्तर देखिएको भन्दै सेप्टेम्बर महिनाको अन्त्यसम्म बुस्टर खोप कार्यक्रम रोक्न डब्लुएचओले...

नागरिकले मास्क लगाउनै छाडेपछि प्रशासनको यस्तो अभियान (भिडियो रिपोर्टसहित)

१९ साउन २०७८ सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका बासिन्दाले मास्क नलगाउनै छाडेपछि प्रशासनले चेतनामूलक कार्यक्रम शुरु गरेको छ । प्रहरी, प्रशासन र स्थानीय संघसंस्थाका प्रतिनिधिले मास्क नलगाई बजारमा निस्किएकालाई मास्क वितरण गर्दै लगाउन आग्रह गर्ने गरेका छन् ।...

कोरोना खोप अभियान–खोप केन्द्र अझै व्यवस्थित हुन सकेनन् (भिडियो रिपोर्टसहित)

१८ साउन २०७८ काठमाडौं । कोरोनाविरुद्धको खोप लगाउने अभियान देशभर नै सञ्चालन भैरहेको छ । तर सरकारले प्रभावकारी ढंगले नागरिकलाई खोप दिन सकेको छैन । खोप केन्द्र अझै व्यवस्थित हुन सकेका छैनन् । सरकारले पछिल्लो समय चीन र अमेरिकाबाट...

एमाले पार्टी एकताका लागि दुवै पक्षका सांसदद्वारा दवाब अभियान शुरु (भिडियो रिपोर्टसहित)

१० साउन २०७८ काठमाडौं । नेकपा एमालेका दुवै पक्षका सांसदहरुले पार्टी एकताका लागि दवाब अभियान शुरु गरेका छन् । १० बूँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकताबद्ध बनाउन विघटित पार्टी एकता कार्यदलका नेताहरुसँग एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र...

कोरोना खोप अभियान–नेपालमा ३ वटा कम्पनीको खोप (भिडियो रिपोर्टसहित)

४ साउन २०७८ काठमाडौं । सरकारले ७२ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य लिएको छ । सोही अनुरुप खोप अभियान जारी छ । नेपालमा अहिलेसम्म ३ वटा कम्पनीको खोप भित्रिएको छ । र नागरिकले ती खोप लगाइरहेका छन् । तर...

प्रधानमन्त्री देउवाले आज खोप अभियानको स्थलगत अनुगमन गर्ने

४ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको आज स्थलगत निरीक्षण एवम् अनुगमन गर्नुहुने भएको छ । अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप आज देशका विभिन्न स्थानहरूमा सञ्चालन...