अभियान

कामपामा आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप अभियान

२२ असोज २०७८ काठमाडौं । काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका खोप केन्द्र र केही थप गरिएका केन्द्रबाट यही असोज २४...

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानको साइकल खरिदमा यस्तो अनियमितता (भिडियो रिपोर्टसहित)

१७ असोज २०७८ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गत बुधबार छापा मारेपछि प्रदेश २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत साइकल खरिदमा भएको अनियमितता सतहमा आएको छ । साइकल खरिद...

सीएसआरको रकम उज्यालो शहर अभियानमा खर्च गर्न प्राधिकरणको अनुरोध

९ भदौ २०७८ काठमाडौं । विभिन्न सङ्घ संस्थाले हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मोटो रकम खर्च गरेको विवरण सार्वजनिक गर्छन् । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले त निश्चित प्रतिशत रकम सो कार्यक्रममा लगाउनै पर्छ । सामाजिक...

उज्यालो नेपाल अभियान सञ्चालन गर्दै प्राधिकरण, यस्तो छ योजना

६ भदौ २०६८ काठमाडौं । सरकारी स्वामित्वका सार्वजनिक संस्थानको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु हो । यही उद्देश्यमा आधारित भएर नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको छ ।...

कोरोनाबाट बच्ने अचुक उपाय मास्क, नलगाएपछि प्रहरीको खै मास्क अभियान (भिडियो रिपोर्टसहित)

४ भदौ २०७८ काठमाडौं । कोरोना संक्रमणबाट बच्न मास्क लगाउनु अनिवार्य छ । तैपनि धेरैले मास्क लगाएको पाइँदैन । त्यसैले प्रहरी प्रशासनले मास्क खै अभियान नै शुरु गरेको छ । सही तरिकाले मास्क लगाउने हो भने पनि कोरोना संक्रमणबाट...

‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ अभियान सञ्चालन गरिँदै

१ भदौ २०७८ काठमाडौं । बिजुलीको आन्तरिक खपत बढाउने ध्येयका साथ सरकारले ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडाै‌’ नाराका साथ प्रवर्द्धनात्मक योजना अगाडि सारेको छ । देशभित्रै बिजुली खपत बढाउने र समृद्धिको लक्ष्यलाई साकार पार्ने योजनाका साथ उक्त कार्यक्रम...

सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन माओवादी नेता–कार्यकर्तालाई प्रचण्डका आह्वान

२९ साउन २०७८ काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भएको छ । आज अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा बोल्दै...

उपत्यकामा ‘नो हर्न’ अभियानलाई प्रभावकारी बनाइँदै

२६ साउन २०७८ काठमाडौं । उपत्यकामा ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियान प्रभावकारी बनाउन आजदेखि स्टिकर टाँस्न थालेको छ । उपत्यकामा २०७४ वैशाख १ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा...

प्रहरीले फेरि शुरु गर्‍यो ‘तपाईंको मास्क खोइ ?’ अभियान

२५ साउन २०७८ काठमाडौं । कोभिड–१९ सङ्क्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै...

नेपाल मास्क अभियान आजबाट शुुरु हुँदै

२३ साउन २०७८ काठमाडौं । सरकारले आजदेखि नेपाल मास्क अभियान शुरु गर्ने भएको छ । आज दिउँसो १ बजे भर्चुअल कार्यक्रम गरेर अभियान शुरु गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणको रोकथामका लागि...