अन्तर्वार्ता

के हो अनेरास्ववियूको मिसन एक्सप्लोर नेष्क्ट जेन लिडर अभियान ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०८० जेठ ९ गते २१:१८
के हो अनेरास्ववियूको मिसन एक्सप्लोर नेष्क्ट जेन लिडर अभियान ? (भिडियो कुराकानी)

९ जेठ २०८० काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियूले असार १४ गते मिसन एक्सप्लोर नेष्क्ट जेन लिडर अभियान सुरु गर्दैछ ।

आफ्नो कमिटिमा रहेका विश्वविद्यालयका विद्यार्थीलाई यो अभियानमा परिचालन गर्ने योजना अनेस्ववियुको छ । यो अभियान सुरु गर्न लागेसँगै अनेरास्ववियूले विद्यालयमा राजनीति गर्न खोजेको टिकाटिप्पणी समेत भैरहेको छ ।

आजको तीन मिनेटमा हामीले यही विषयमा अनेरास्ववियूका अध्यक्ष समीक बडालसँग कुरकानी गरेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्