अनलाइन

विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट

२२ असार २०७८ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ । विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन र...

अनलाइनबाट हुने खरिद–विक्री तथा होम डेलिभरी नरोक्न सर्वोच्चको आदेश

२४ जेठ २०७८ काठमाडौं । सर्वोच्च अदालतले अनलाइनमार्फत हुने व्यापार व्यवसाय अर्थात ई–कमर्शलाई नरोक्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले अनलाइन माध्यमबाट खरिद, विक्री तथा होम डेलिभरीको ई–कमर्शको सेवा प्रदान गर्ने...

प्रभावकारी हुन सकेन अनलाइन शिक्षा

१५ जेठ २०७८ काठमाडौं । कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सरकारी विद्यालयमा यन्त्र र संस्थागत विद्यालयमा स्रोतको अभावमा प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको सरोकारवालाहरुको भनाइ छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज जुम प्रविधिबाट आयोजना गरेको ‘महामारीमा शिक्षा,...

विद्यार्थीको पीडा : अनलाइनको आशै छैन, पशुचौपाया चराउँदै बित्छ दिन !

४ जेठ २०७८ जाजरकोट । नलगाड नगरपालिका–८ की लक्ष्मी केसीको समय दैनिक बिहानबेलुका बाख्रालाई चरिचरन क्षेत्रमा लैजाने र ल्याउँदैमा बित्छ । उहाँ अहिले कक्षा १० मा हुनुहुन्छ । शहरबजारमा अनलाइनबाट कक्षा लिएको कुरा फोनमा थाहा पाएपछि उहाँको मन भक्कानिएर...

उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक पक्राउ

१२ वैशाख २०७८ काठमाडौं । पुनरावेदन अदालत पाटनको आदेश उल्लंघन गर्दै प्रहरीले उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङलाई पक्राउ गरेको छ । अनलाइनको कार्यालय अनामनगरमा पुगेर प्रहरीले तामाङलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर अपराध अनुसन्धान शाखाको...

राष्ट्र बैंकद्वारा गुनासो सुन्न अनलाइन पोर्टलको शुरुआत

९ वैशाख २०७८ काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने/गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था÷एजेन्टले...

सर्वोच्चद्वारा अनलाइन नवीकरण गर्ने व्यवस्था खारेज

१ वैशाख २०७८ काठमाडौं ।सर्वोच्च अदालतले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरू दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण नगरे सेवा बन्द गर्ने नियम बदर...

ट्राफिक जरिवाना अब अनलाइनबाटै गर्न सकिने

२७ चैत २०७७ काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लङ्घन गरेबापत तिर्नुपर्ने जरिवाना सहज तरिकाले अनलाइनमार्फत भुक्तानी गर्न सक्ने प्रणालीको विस्तार गरेको छ । महाशाखाले आजफोन पे प्रा.लि. र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरी सेवाग्राहीले आफ्नो...

अनलाइन ठगीमा गिरोह नै सक्रिय, सावधानी अपनाउन अनुरोध

८ फागु्न २०७७ काठमाडौं । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले अनलाइनबाट हुने ठगीप्रति विशेष सावधानी अपनाउन सर्वसाधारणसँग अनुरोध गरेको छ । विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी साथी बनाएर विदेशबाट पार्सल आएको सूचना पठाएर पैसा माग्ने तथा सस्तो मूल्यमा सामान...

बालबालिकामाथि अनलाइन यौन शोषण बढेको अध्ययनको ठहर

२३ माघ २०७७ काठमाडौं । पछिल्लो समय बालबालिकामाथि अनलाइनमार्फत हुने यौन शोषण बढ्दै गएको एक अध्ययनले देखाएको छ । बाल अधिकार र बाल संरक्षण सम्बन्धी काम गर्दै आएको बालअधिकारवादी संस्था सिविन नेपालले गरेको अध्ययनअनुसार नेपालमा बालबालिकाको अनलाइनमार्फत हुने यौन...