अनलाइन

चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध

१६ कात्तिक २०७८ काठमाडौं । चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ । कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाइएको भए पनि १० गते नै समस्याका कारण स्थगित भएको विभागले...

अनलाइन बजार दराजको मल फेस्टिबल शुरु

२ भदौ २०७८ काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आज देखि दराज मल फेस्टिभल शुरु गरेको छ। फेस्टिभलका क्रममा उपभोक्ताले एड टु कार्ट, वेलकम गिफ्ट, मेगा भाउचर, बैंक कार्डमार्फत अनलाइन प्री–पेमेन्टमा १५ प्रतिशत छुट लगायतका सुविधा पाउने छन्...

अनलाइन व्यापार व्यवसायसम्बन्धी नियम कडा बनाउने चीनको तयारी

१९ साउन २०७८ बेइजिङ । चीनले पछिल्लो समय इन्टरनेटका माध्यमबाट गरिने व्यापार, व्यवसायको नियम कडा बनाउन थालेको छ । अनलाइनमार्फत हुने खेल, शैक्षिक कार्यक्रममा समेत कडाई गर्न थालिएको छ । चीनले अनलाइनबाट खेलिने दुई वटा गेमिङ फर्मलाई इलेक्ट्रोनिक ड्रग...

कोरोना खोप लगाउन अनलाइन दर्ता, पहुँच नभएकाले कसरी पाउँछन् खोप ? (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । सरकारले अनलाइन फारम भरेर कोरोनाविरुद्धको खोप लगाउन पाउने गरी तयारी गरेको छ । खोपकेन्द्रमा निक्कै भीड भएपछि व्यवस्थित गर्न अनलाइनबाट फारम भर्नु पर्ने व्यवस्था गरिएको हो । यसले इन्टरनेटको पहुँच नभएका नागरिकलाई भने समस्या...

इजरायलमा १ हजार कामदार जान पाउने, अनलाइन आवेदन खुल्यो

१२ साउन २०७८ काठमाडौं । इजरायलले नेपालबाट सुसारे अर्थात केयर गिभरको रुपमा १ हजार नेपाली दक्ष श्रमिकको माग गरेपछि वैदेशिक रोजगार विभागले आवेदन खुलाएको छ । इजरायलबाट बालबालिका र वृद्धवृद्धाको हेरचाह गर्ने कामदारको रुपमा माग आएको हो । इजरायल...

अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य

१० साउन २०७८ काठमाडौं । स्वास्थ्य कार्यालयले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरेको छ। काठमाडौं उपत्यकासहित देशैभर कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो । अबदेखि १८ वर्षदेखि ५०...

विश्वविद्यालयको समकक्षता सेवा अब अनलाइनबाट

२२ असार २०७८ काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ । विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन र...

अनलाइनबाट हुने खरिद–विक्री तथा होम डेलिभरी नरोक्न सर्वोच्चको आदेश

२४ जेठ २०७८ काठमाडौं । सर्वोच्च अदालतले अनलाइनमार्फत हुने व्यापार व्यवसाय अर्थात ई–कमर्शलाई नरोक्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले अनलाइन माध्यमबाट खरिद, विक्री तथा होम डेलिभरीको ई–कमर्शको सेवा प्रदान गर्ने...

प्रभावकारी हुन सकेन अनलाइन शिक्षा

१५ जेठ २०७८ काठमाडौं । कोरोना महामारीबाट बच्न जारी निषेधाज्ञाका बेला सरकारी विद्यालयमा यन्त्र र संस्थागत विद्यालयमा स्रोतको अभावमा प्रभावकारी शिक्षण सिकाइ हुन नसकेको सरोकारवालाहरुको भनाइ छ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज जुम प्रविधिबाट आयोजना गरेको ‘महामारीमा शिक्षा,...

विद्यार्थीको पीडा : अनलाइनको आशै छैन, पशुचौपाया चराउँदै बित्छ दिन !

४ जेठ २०७८ जाजरकोट । नलगाड नगरपालिका–८ की लक्ष्मी केसीको समय दैनिक बिहानबेलुका बाख्रालाई चरिचरन क्षेत्रमा लैजाने र ल्याउँदैमा बित्छ । उहाँ अहिले कक्षा १० मा हुनुहुन्छ । शहरबजारमा अनलाइनबाट कक्षा लिएको कुरा फोनमा थाहा पाएपछि उहाँको मन भक्कानिएर...