रुपन्देहीमा रहेका ठुला उद्योगमा दैनिक १० घण्टासम्म अघोषित लोडसेडिङ (भिडियो रिपोर्टसहित)
२०७९ पुष २९ गते १६:५५
२९ पुस २०७९ बुटवल । रुपन्देहीमा रहेका ठुला उद्योगमा केही दिन यता दैनिक १० घण्टासम्म अघोषित लोडसेडिङ हुँदै आएको छ ।
विद्युत भार ब्यवस्थापनको लागि भन्दै नेपाल विद्युत प्राधिकरणले बिहान र साँझको समयमा उद्योगलाई विद्युत नदिएको हो । जसले गर्दा कतिपय उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् ।
प्रतिक्रिया