Political Hightlights
कांग्रेस प्रदेशका आकांक्षीहरु भन्छन्, – पार्टी विधिसम्मत तरिकाले चलेन (भिडियो रिपोर्टसहित)
२०७८ मंसिर १७ गते २०:५९

१७ मंसिर २०७८ काठमाडौं । देश संघीय संरचनामा प्रवेश गरेपछि नेपाली कांग्रेसले पहिलो पटक निर्वाचन मार्फत पार्टीको प्रादेशिक संरचना बनाउन लागेको छ ।
प्रदेश २ बाहेक ६ वटा प्रदेशमा पदाधिकारी तथा सदस्यहरुमा उम्मेदवारी दर्ता गरिएको छ । प्रदेशमा उम्मेदवारी दिएकाहरुले पार्टी विधिसम्मत् नचलेको बताएका छन् ।
प्रतिक्रिया