Political Hightlights

सानेपामा फेरि कांग्रेस नेता-कार्यकर्ताको अनशन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १ गते १८:२३
सानेपामा फेरि कांग्रेस नेता-कार्यकर्ताको अनशन (भिडियो रिपोर्टसहित)

१ मंसिर २०७८ काठमाडौं । वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने माग सुनुवाइ नभएको भन्दै नेपाली कांग्रेस डेडल्धुराका सभापति कर्णबहादुर मल्लसहितका नेता, कार्यकर्ताले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा रिले अनसन थालेका छन् ।

पार्टीको विधि, विधान, निर्वाचन निर्देशिका विपरीत गराइएको वडा र पालिका अधिवेशन पुनः गर्नुपर्ने भन्दै उनीहरुले पार्टी केन्द्रीय कार्यालयमा रिले अनसन शुरु गरेका हुन् ।

सभापति मल्ल नेतृत्वको टोलीले पार्टी केन्द्रीय सभापति देउवाले आफ्नै जिल्लाका पार्टीका बहुमत नेता, कार्यकर्तालाई अन्याय हुने गरी वडा र पालिका अधिवेशन गराएको उनीहरुको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्